देशका ७५१ वटा स्थानीय तहमध्ये ७११ वटाले आगामी आर्थिक वर्ष (२०८०/८१) को बजेट सार्वजनिक

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
madhesh-pradesh-1536x710

काठमाडौं । देशका ७५१ वटा स्थानीय तहमध्ये ७११ वटाले आगामी आर्थिक वर्ष (२०८०/८१) को बजेट सार्वजनिक गरेका छन् ।

तर अन्य ४० वटा स्थानीय तहले भने बजेट पेश गर्न नसकेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन बमोजिम सबै स्थानीय तहले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने कानूनी प्रावधान छ । यदि सो समयसम्म बजेट पेश नभए त्यसलाई अबैध मानिने मन्त्रालयका प्रवक्ता कमल भट्टराइले बताए ।

समयमा बजेट ल्याउन नसकेको स्थानीय तहका हकमा पछि महालेखा परिक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उक्त बजेटको खर्चको वैधतामाथि प्रश्न उठाउन सक्ने भएकाले त्यसमा सम्बन्धित स्थानीय तह नै जवाफदेही हुनुपर्ने भट्टराइको तर्क छ ।

यी हुन् समयमा बजेट नल्याउने स्थानीय तहहरुः

१. माधवनारायण नगरपालिका

२. हरिवन नगरपालिका

३. हनुमान नगर नगरपालिका

४. राजविराज नगरपालिका

५. कमला नगरपालिका

६. मिथिला नगरपालिका

७. सिम्रौनगढ नगरपालिका

८. गढीमाइ नगरपालिका

९. हरिपुर्वा शहिद नगरपालिका

१०. त्रिपुराशुन्दरी नगरपालिका

११. आठराइ गाउँपालिका

१२. मेछ्यायम गाउँपालिका

१३. मिक्लाजुङ गाउँपालिका

१४. औराही गाउँपालिका

१५. धनौजी गाउँपालिका

१६. कालिकामाइ गाउँपालिका

१७. छिपहरमाइ धोविनी गाउँपालिका

१८. विन्दबासिनी गाउँपालिका

१९. सखुवा प्रसौनी गाउँपालिका

२०. आदर्श कोटवाल गाउँपालिका

२१. सोनमा गाउँपालिका

२२. दुर्गाभगवती गाउँपालिका

२३. यमुनामाइ गाउँपालिका

२४. रुपनी गाउँपालिका

२५. लक्ष्मीपुर पतारी गाउँपालिका

२६. विगु गाउँपालिका

२७. बागमती गाउँपालिका

२८. नौकुण्ड गाउँपालिका

२९. जलजला गाउँपालिका

३०. विरुवा गाउँपािलका

३१. मायादेवी गाउँपालिका

३२. कोटहीमाइ गाउँपालिका

३३. रोहिणी गाउँपालिका

३४. सम्मरीमाइ गाउँपालिका

३५. काइके गाउँपालिका

३६. खत्याड गाउँपालिका

३७. कुमाख गाउँपालिका

३८. अदानचुली गाउँपालिका

३९. कुश्मा नगरपालिका

४०. फलेवास नगरपालिका

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >