रौतहटमा एक हजारभन्दा बढी घर डुबान, पाँच हजारभन्दा बढी विस्थापित

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
thumb

रौतहट । अविरल वर्षाका कारण आएको बाढीले रौतहटको जनजीवन प्रभावित बनेको छ । रौतहटका दुई नदी लाल बकैया र बागमतीमा आएको बाढीले रौतहटका एक दर्जनभन्दा बढी गाउँ डुबानमा परेको छ। 

बागमतीको पानीले तीन पालिकाका ५ स्थानका बाँधमा क्षति पुर्‍याएको छ । बाढीका कारण हालसम्म १ हजार २ सय ४५ घर डुबानमा परेको छ भने ५ हज़ारभन्दा बढ़ी व्यक्ति विस्थापित भएका छन् । 

बाढीमा डुबेर रौतहटमा दुई जनाको मृत्यु भएको छ । बाढीको पानीले जिल्लाका सात स्थानमा बाटो अवरुद्ध भएको छ ।

बागमती र लाल बकैयामा पानीको सतह कम भएसँगै भारतीय बाँधका कारण डुबानमा परेको सदरमुकम गौरमा पनि पानीको सतह घट्दै गएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >