प्रहरी हिरासतमा मृत भेटिए थुनुवा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
death__acZneif2Em_nL9mdbhD56_xlEWL5HzkC

चितवनको प्रहरी हिरासत कक्षमा एक थुनुवा मृत भेटिएका छन्। 

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासतमा रहेका ४५ वर्षिय भारतीय नागरिक महमद क्यामोदिन आज बिहान पौने ५ बजे शौचालयमै मृत अवस्थामा फेला परेका हुन्। 

उनलाई तत्काल उद्धार गरि भरतपुर अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। आपराधिक लाभ कसुरको मुद्दामा थुनामा रहेका उनीविरुद्ध कात्तिक १ गते मात्रै पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको थियो। 

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >