अनलाइन जुवा खेलाउने ११ जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
online-juwa-

 जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवाका साथै कृप्टो कारोबारमा संलग्न ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बुढानीलकण्ठ नगरपालिका– ३ देउला टोलस्थित घर भाडामा लिई भारतीय नागरिकहरुले अनलाइन जुवा खेल्ने खेलाउने काम गरिरहेको भन्ने सूचनाको आधारमा ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई अनलाइन जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।

उनीहरुले २ अर्ब रुपैयाँभन्दा बढी रकमको कारोवार हुनेगरी अनलाइन जुवा खेल्ने खेलाउने काम गरेको र ९६ लाख ३३ हजारभन्दा बढी रकम बराबरको कृप्टो करेन्सीको कारोबार समेत गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रबक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >