भारतकाे रक्सौलबाट आलुकाे बाेरामा लुकाएर लागू ओैषधकाे तस्करी,एक बालक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1743647378311

वीरगन्ज,:भारतकाे रक्सौलबाट आलुकाे बाेरामा लुकाएर लागू ओैषध भित्र्याउँदै गरेका एक बालक वीरगन्ज नाकामा पक्राउ परेका छन्।पक्राउ पर्नेमा बाराकाे महागढीमाई नगरपालिका वडा नम्बर १४ भाैरा घर बताउने १३ वर्षीय चन्दन सहनी रहेका छन्।सहनीलाई सशस्त्र प्रहरीले वीरगन्ज-१६ स्थित भन्सार क्षेत्रबाट लागू ओैषधसहित पक्राउ गरेकाे हाे।बुधबार साँझ रक्सौलबाट वीरगन्ज आँउदै गरेकाे टाङ्गामा सवार सहनीकाे साथमा रहेकाे सेताे रंगकाे बाेराभित्र आलुमा लुकाएर राखिएको ५० बाेत्तल लागू ओैषध बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए।आलुकाे बाेराबाट लागू ओैषध ओनेरेक्स सिरप ५० बाेत्तल बरामद भएको उनले बताए।लागू ओैषधसहित पक्राउ परेका सहनीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधबार साँझ नै प्रहरी चाैकी इनर्वामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >