भारतीय अभिनेता मनोज कुमारको निधन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
maoj-kumar

भारतका चर्चित अभिनेता तथा चलचित्र निर्देशक मनोज कुमारको निधन भएको छ । ८७ वर्षको उमेरमा अभिनेता मनोज कुमारको कोकिलाबेन धीरूभाई अंबानी अस्पताल मुम्वईमा शुक्रबार बिहान निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।आफ्ना जमानामा भारतीय चलचित्र जगतमा राज गरेका मनोज कुमारका क्रान्ती, उपकार, रोटी कपडा और मकान, सन्यासी, काँचकी गुडिया, पत्थर के सनम लगायत दर्जनौ चलचित्र सुरपहिट रहेका छन् ।यसैगरि भारतको सम्मानित पुृरस्कार दादा साहा फाल्के पुरस्कारबाट सम्मानित मनोज कुमार देशभक्तिका चलचित्रहरु निर्देशनमा पोख्त रहेकै कारण मनोज कुमारलाईं ’भारत कुमार’ कोे उपाधि समेत दिइएको थियो ।

ताजा खबर

लोकप्रिय

विश्रामपुर बि.ओ.पी बरैनियाका सशस्त्र प्रहरीमाथि आर्थिक लेनदेन र तस्करीमा संलग्न रहेको आरोप, निष्पक्ष छानबिनको माग

बारा, असार ५। बाराको विश्रामपुर गाउँपालिका क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलको बीओपी बरैनियामा कार्यरत सशस्त्र प्रहरी निरिक्षक सन्तोष चौलागाईंको कमाण्डमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक

पुरा पढ्नुहोस >

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >