बिश्रामपुर गाउँपालिका–१८ औँ गाउँसभा सम्पन्न

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20260110_121317327

बिश्रामपुर गाउँपालिका वडा नं. १८ को औँ गाउँसभा गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ। गाउँसभा गापा उपाध्यक्ष प्रिया देवीको सभापतित्वमा तथा गापा अध्यक्ष जुल्फकार अली भुट्टो प्रमुख अतिथिका रूपमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनील केसरीको समेत उपस्थिति रहेको थियो।गाउँसभामा वडा नं. १ देखि ५ सम्मका वडा अध्यक्षहरू, वडा सदस्यहरू तथा स्थानीयवासीसहित करिब ५०–५५ जनाको सहभागिता रहेको थियो।सभालाई सम्बोधन गर्दै गापा अध्यक्ष जुल्फकार अली भुट्टोले विगत ४ वर्षमा सबै वडा अध्यक्ष, वडा सदस्य तथा गाउँबासीहरूको सहयोगले महत्वपूर्ण काम गर्न सफल भएको उल्लेख गर्दै अब बाँकी रहेको १६ महिना पनि सबैको सहकार्य र सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >