एमाले, रास्वपा र राप्रपाले विरोध गर्ने भएपछि प्रतिनिधिसभाको बैठक सुरू हुन सकेन
प्रतिनिधिसभामा सोमबारबाट बजेटमाथि छलफल सुरु भइसकेकाले त्यही छलफललाई निरन्तरता दिन बैठक बस्ने थियो । सभामुखको कार्यकक्षमा अहिले विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरुको अनौपचारिक बैठक चलिरहेको