
वीरगन्ज कपडा बैंक तथा अमर चौक सुधार समिती द्वारा निशुल्क कपडा वितरण कार्यक्रम सम्पन्न ,३५० थान कपडा बितरण
१४ असर वीरगन्ज । वीरगन्ज कपडा बैंक तथा अमर चौक टोल सुधार समितीले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि वीरगन्जको रेल्वेरोड अमरचौकमा निशिल्क कपडा वितरण








