
सामुदायिक प्रहरी कुम्हालटोल द्वारा बिर्ता प्रहरी कार्यालयको सहकार्यमा नेरामावी नगवामा साइबर अपराध सम्बन्धी प्रशिक्षण प्रदान
११ जेष्ठ वीरगन्ज । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले वडा प्रहरी कार्यालय बिर्ताको सहयोगमा साइबर अपराध सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वीरगन्ज







