सम–सामयिक

मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन् । आज मधेस

पुरा पढ्नुहोस >

सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूको प्रदर्शन

काठमाडौंमा आज पनि सहकारी र लघुवित्त पीडितहरूको प्रदर्शनचैत्र २६, २०८१ |कान्तिपुर टीभी संवाददाता124काठमाडौंमा आज पनि सहकारी र लघुवित्त पीडितहरूको प्रदर्शनकाठमाडौं । सहकारी, लघुवित्त, बैंक तथा

पुरा पढ्नुहोस >

दिउँसै टर्च बालेर शिक्षकले गरे सरकारको विरोध

बानेश्वर–बबरमहल सडकखण्डमा भेला शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरूले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् ।बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका

पुरा पढ्नुहोस >

सुनचाँदी ओसारपसार गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ

वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार कार्यालय परिसरबाहिर त्रिभुवन राजपथ सडकखण्डमा अवैध रुपमा सुनचाँदी ओसारपसार गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

बारा प्रहरीले लागु औषध चरेस जस्तो पदार्थ सहित थिङ्ग प्रहरीको नियन्त्रणमा

कलैया । बारा प्रहरीले लागु औषध चरेस जस्तो पदार्थ सहित शनिबार एक जनालाई नियन्त्रणमा लिएको छ। मकवानपुरको थाहा नगरपालिका वडा नं. ०६ ब्रर्जबारे बस्ने ३८

पुरा पढ्नुहोस >

बिरगंजको ‘समुदायमा सरकारी वकील संवाद कार्यक्रम सम्पन्न

बिरगंज । समुदायमा अपराध नियन्त्रण र कानुनी चेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘समुदायमा सरकारी वकील संवाद कार्यक्रम’ आज एक विशेष कार्यक्रम मार्फत सम्पन्न भएको छ। बिरगंज–१३

पुरा पढ्नुहोस >

रौतहटमा ४५ वर्षीया महिलाको हत्याः जंगलमा खाल्टोबाट उत्खनन गरियो शव,

रौतहटमा ७ दिनदेखि वेपत्ता रहेकी ४५ वर्षीया महिलाको हत्या भएको खुलासा भएको छ। हत्यामा संलग्न रहेको आशंकामा दुई जना पक्राउ परेका छन्।वृन्दावन नगरपालिका–१, बलेरी खोरका

पुरा पढ्नुहोस >

भारतीय अभिनेता मनोज कुमारको निधन

भारतका चर्चित अभिनेता तथा चलचित्र निर्देशक मनोज कुमारको निधन भएको छ । ८७ वर्षको उमेरमा अभिनेता मनोज कुमारको कोकिलाबेन धीरूभाई अंबानी अस्पताल मुम्वईमा शुक्रबार बिहान

पुरा पढ्नुहोस >

काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्ब ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात

पुरा पढ्नुहोस >

इन्स्पेक्टर भन्दै धम्की दिने युवक लागुऔषधसहित समातिए

सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित साहारा गेष्ट हाउसबाट होटल सञ्चालकलाई धम्की दिने युवक पक्राउ परेका छन् ।नेपाल प्रहरीको ब्यूरो इन्स्पेक्टर भएको झुटो परिचय दिँदै धम्की दिने

पुरा पढ्नुहोस >

ताजा खबर