
चारवटा सञ्चारमाध्यमलाई काउन्सिलले राख्यो कालोसूचीमा
प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै विभिन्न ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबारको बैठकले काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय








