सम–सामयिक

बाराबाट निर्वाचित भएका केन्द्र, प्रदेश र जिल्लाका पत्रकारलाई राष्ट्रीय दलित पत्रकार संघले गरे सम्मान

राष्ट्रिय दलित पत्रकार संघ नेपाल बारा शाखाले नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश तथा जिल्ला कार्य कार्यसमितिमा नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । बाराको कलैया

पुरा पढ्नुहोस >

अमेरिकामा हिमपातका कारण जनजीवन अस्तव्यस्त, ७ राज्यमा आपत्‌काल घोषणा

ठूलो हिउँदे आँधीका कारण अमेरिकाको जनजीवन अस्तव्यस्त भएको छ । अमेरिकामा आएको हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएको बीबीसीले समाचार प्रकाशित गरेको

पुरा पढ्नुहोस >

दुईपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि बीपी उद्यानको अतिक्रमण हटाउन वीरगञ्ज महानगरले चलायो डोजर

वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बीपी उद्यानको जग्गा अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ । दुईपटक सार्वजनिक सूचना जारी गरेर उद्यानमा रहेका अस्थायी

पुरा पढ्नुहोस >

रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै

सुर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट कानुन ब्यबसायीहरुले थुनछेक बहस गर्दैछन्। जिल्ला न्यायाधिश नितिश राइको इजलाशमा आजदेखि रबि लामिछानेको तर्फबाट

पुरा पढ्नुहोस >

एमाले केन्द्रीय कमिटी बैठक आजपनि बस्दै

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा आज बिहान  ११ बजेदेखि बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि

पुरा पढ्नुहोस >

प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन

नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । विशेष कार्ययोजना लागु गरेको प्रहरीले

पुरा पढ्नुहोस >

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति

पुरा पढ्नुहोस >

सर्लाहीकाे बरहथवामा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिका–९ मुर्तियामा ट्याक्टरमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । गएराति उखु बोकेर हरिवनको चिनी मिल जाँदै गरेको

पुरा पढ्नुहोस >

तराई मधेसका धेरै ठाउँमा कुहिरोसँगै चिसो स्याँठ चल्न थाल्यो : जनजीवन प्रभावित

तराई मधेसका धेरै ठाउँमा कुहिरोसँगै चिसो स्याँठ चल्न थालेको छ । बाक्लो कुहिरो र हुस्सुका कारण तराई मधेसको जनजीवन प्रभावित बनेको छ । पश्चिमी वायुको

पुरा पढ्नुहोस >

पथलैयामा लागू औषधसहित १ महिला पक्राउ

बारा जिल्लाको जीतपुर-सिमरा उपमहानगरपालिका-१, पथलैया चोकस्थित प्रहरीले प्रतिबन्धित लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ। मिति २०८१ पुस १३ गते राति करिब ११:३० बजे पथलैया

पुरा पढ्नुहोस >

ताजा खबर