
खण्डहर गजामा घर खोज्दै फर्किए हजारौं प्यालेस्टिनी
गजामा युद्धविराम गर्ने सहमति भएपछि त्यहाँबाट विस्थापित भएका हजारौं प्यालेस्टिनीहरू फर्कन थालेका छन्। इजिप्टमा विहीबार भएको अप्रत्यक्ष वार्तामा युद्धविराम गर्ने सहमति जुटेको भोलिपल्टैदेखि गजामा मानिसहरू







