
स्रोत नखुलेको भारतिय रुपैयासहित विहार सितामढीका ३ भारतियसहित ४ जना पक्राउ
वीरगञ्ज । स्राेत नखुलेकाे भारतिय रुपैयासहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिशेष सुचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले मकवानपुरका हेटौडा उपमहानगरपालिकाकाे








