
सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको नगदसहित तीन भारतीय नागरिक र स्कार्पियो गाडी नियन्त्रणमा
वीरगन्ज । पर्सा जिल्लाको वीरगञ्ज-१६ स्थित वीरगञ्ज भन्सार कार्यालयअन्तर्गत भन्सार चेकजाँच विन्दु भन्दा करिब ५० मिटर अगाडि त्रिभुवन राजपथ सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा








