
आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज कुवेतसँग भिड्दै
बिरगंज : आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ। यूएईस्थित सेभेन्स स्टेडियममा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु








