प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वरा वीरगञ्जमा दबाब यात्रा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot-2024-02-03-113137

बीरगंज – २० माघ। प्राज्ञिक विद्यार्थी परिषद नेपालले राष्ट्रव्यापी शैक्षकि अभयिान-२०८० अन्तर्गत शक्षिा क्षेत्रको समग्र सुधारका लागी वीरगञ्जमा विद्यार्थी दबाब यात्रा नकिालएिको छ ।

वीरगञ्जका करिब दुइ दर्जन शक्षिण संस्थाहरुबाट एक हजार जना विद्यार्थीहरुको उपस्थतिमा वीरगञ्जको घण्टाघरबाट सुरु भएको दबाव यात्रा माईस्थान, आदर्शनगर, घडिअर्वा हुदै पुनः घण्टाघरमा पुगेर समापन भएको थियो ।

प्राज्ञिक विद्यार्थी परिषद नेपालका अध्यक्ष छतिराज न्यौपानेको नेतृत्वमा नस्किेको दबाव यात्रामा शक्षिामा वैदेशिक लगानी अन्त्य गर्नुपर्ने, शिक्षामा दलति भागभण्डा अन्त्य गरिनुपर्ने, नेपाली माटोको आधारमा पाठ्यक्रम तयार हुनुपर्ने, नेपालको इतिहास, महापुरुष, संस्कार, संस्कृतीको बारेमा पाठ्यक्रम तयार हुनुपर्ने लगायतका मागहरु गरेका थिए ।

सोह दबाव यात्रामा प्राज्ञिक विद्यार्थी परिषद नेपालका केन्द्रीय विश्वविद्यालयका प्रमुख छतिराज न्यौपाने, परषिदका जानकी प्रदेश अध्यक्ष डा. सुस्मा तविारी, परषिद्का राष्ट्रयि सचवि, कबिराज न्यौपाने, केन्द्रीय सदस्य, घनश्याम नायक, प्रदेश अध्यक्ष सुस्मा तिवारी लगायतले सम्बोधन गरेका थिए ।

राष्ट्रव्यापी शैक्षकि अभियान २०८० अन्तर्गत समग्र शिक्षा क्षेत्रको सुधारका लागी विद्यार्थी दबाब यात्रामा करिब एक हजार विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >