वीरगञ्ज सुपर लिग सिजन २ को उपाधी पर्सा वारियसर्सलाई

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
bjr

वीरगञ्ज । वीरगञ्ज सुपर लिग सिजन २ को उपाधी पर्सा वारियसर्सले उचालेको छ । हिजो भएको फाइनल खेलमा पर्सा युनाइटेडलाई ३५ रनले हराउँदै पर्सा वारियसर्स उपाधी जितेको हो । वीरगञ्जको नारायणी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पर्सा वारियसर्सले १८.३ ओभरमा पूरै विकेट गुमाएर एकसय ९ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको पर्सा युनाइटेड १६.४ ओभरमै पूरै विकेट गुमाएर ७४ रनमै समेटियो । फाइनल खेलमा अकिब अलि मन्सुरी म्यान अफ दि म्याच घोषित भएका छन् ।यसैगरि प्रतियोगितामा एकसय १३ रन बनाएर ६ विकेट लिएका समसाद अलि मन्सुरी म्यान अफ सिरिज भएका छन् । यस्तै बेस्ट ब्याटर हासिम अन्सारी र बेस्ट बलर आसिम हवारी घोषित भएका छन् ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >