हावाहुरी सहितको वर्षाले बोटविरुवा र विजुलको पोलमा क्षति

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20240514_074105_0000-860x721

बारामा सोमवार अपरान्ह आएको हावाहुरी सहितको वर्षाले विभिन्न क्षति भएको छ।

बर्षासंगै आएको हावाहुरीले जिल्लाका विभिन्न स्थानहरुमा रहेका रुखको हाँगा भाँचिएको छ भने विजुली पोलहरुमा समेत ढलेर क्षति पुगेको छ ।

केही दिनदेखी बारा सहित देशभर ‘यतिवेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेका छन । हावाहुरीले विभिन्न क्षति पनि भएको छ भने हावासंगै आएको बर्षाले बालीनालीमा राहत पुगेको छ ।

सोमवार आएको हावाहुरीका कारण जिल्लाका १६ वटै पालिकाहरुमा रहेका किसानहरुले लगाएको आँप,लिचि आदी बालीमा समेत क्षति पुगेको बारा महागढीमाई नगरपालिका बरियारपुरका एक किसानले बताए ।

बारा जिल्ला सहित देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदूषण बढेको थियो। तर अहिले भईरहेको वर्षाका कारण भने वायु प्रदूषण न्यूनीकरण हुने विज्ञहरु बताउछन छन ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >