लागुऔषध गाँजासहित एक युवक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20240517_072733_0000-860x721

बारा प्रहरीले लागु औषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बिहीबार बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थित यात्रुवाहक बसबाट उक्त युवकलाई गाँजा सहित पक्राउ गरिएको हो ।

बनेपाबाट पर्सा ठोरीतर्फ जादै गरेको ना.७ ख ७१३२ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा बसमा सवार युवकले बोकेको झोला भित्र उक्त लागु औषध गाँजासहित एक युवकलाई पक्राउ प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उप–महानगरपालिका वडा नम्बर १९ बस्ने अन्दाजी ३१ वर्षीय दिपक बैजु रहेको जिल्ला प्रहरी कार्यालय बारप्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट ५ किलो ४०० ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।

उक्त लागू औषध गाँजा बरामद गरी उनलाई समेत नियन्त्रणमा लिई कानूनी प्रकृया अगाडि बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >