बारा बिश्नामपुर गाउँपालिका ३ मुसहर्वामा पार्क निर्माण कार्य भैइ रहदा गुणस्तर हिन निर्माण कार्य भएको देखिएको

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Presentation1

बिरगंज -३१ असार बारा बिश्नामपुर गाउँपालिका ३ मुसहर्वा मा बिश्नामपुर पार्क निर्माण कार्य भैइ रहदा गुणस्तर हिन निर्माण कार्य भएको देखिएको छ । अनमोल कन्टसन फेटाका सँचालक ठेक्दार अरबिन्द साह तेलि को आफन्त पर्ने बिश्नामपुर गापा का इन्जिनियर अरबिन्द साह तेलिको सहयोगमा यस्ता गुणस्तर हिन कार्य भएको छ यस बारे गापा प्रशासकिय अधिकुत सुधन लामिछ्नेले ध्यान नदिएको बीस इन्च को वोवाल आफै लडेको छ यसको बिरोध स्थानीय मुसहर्वा का पुर्व गापा अध्यक्ष अमिरीलाल पाल र वडा न ३ मुसहर्वा का वडा सदस्य महमद हुसेन लगाएत ५०,६० जनाले गरेको छ गुणस्तरीय कार्य हुनु परेयो भन्ने कुरा ध्यान आकर्षण गराएको छ ५ पाँच करोड बजे बजे भए पनि यो वाल ३० तीस लाख मा निर्माण गरेको छ यो मिडिया मार्फत जानकारी गराए पनि अहिले सम्म कुनै किसिमको सुधार नदेखिएको अनि कुनै किसिमको कारवाही नदेखिएको र यसमा मिलोमात देखिएको छ

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >