बिकास निमार्णको कार्यमा सबै राजनितिक दलहरु एकजुट भएर अगाडि बढ्नु पर्ने हुन मन्त्री राजकुमार गुप्ताको आग्रह

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
RAJKUMAR-GUPTA-MANTRI-1536x864

पर्सा । बिकास निमार्णको कार्यमा सबै राजनितिक दलहरु एकजुट भएर अगाडि बढ्नु पर्ने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बताउनु भएको छ । केन्द्रमा नेकपा एमालेले निमार्ण गरेको गठबंधन जस्तै प्रदेशमा हुन निकै जरुरी रहेको मन्त्री गुप्ताको भनाई छ ।अहिलेको मुख्य एजेण्डा भनेको अस्पताल, सडक र शिक्षामा सबैको सहकार्यमा बिकास भए मात्र स्थानिय जनताको जिवन स्तर राम्रो हुने भएकोले पर्सागढीको स्थानिय सरकारलाई साकारात्मक एजेण्डा सहित मन्त्रालयसंग सहकार्य गर्न आग्रह पनि मन्त्री गुप्ताले निर्देशन दिनु भयो ।

पर्सागढी सहित पर्साबासीबाट पाएको मायाले निकै खुली लागेको मन्त्री राजकुमार गुप्ताले बताउनु भएको छ । आफुलाई राजनितिकमा जनताले सुरुमै सांसदमा निर्वाचित गराएर जुन गुण क्षेत्रबासी तथा जिल्ला बासीले लगाएका छन अब त्यो गुण तिर्ने समय आएको मन्त्री गुप्ताले बताए । पर्सागढी आउँदा राम्रो साईत बनेकोले अब क्रममा यहाँ थप बिकास हर्ने चाहाना रहेको मन्त्री गुप्ताको भनाई छ । 

पर्सागढीमा भएको कार्यक्रममा नगर प्रमुख गोकर्णपाठक तथा उप प्रमुख पुजा चौधरीले मन्त्री गुप्तालाई दोसल्ला लगाई सम्मानित समेत गरेको थिए ।कार्यक्रम उच्च अधिकारहिरुको सहभागीता रहेको थियो ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >