पिकनिक गएकी किशोरी चार दिन पछि मृत भेटिइन्

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1656471312_Death-Nagarik-1200x560

पिकनिक गएकी किशोरी चार दिन पछि मृत भेटिइन्

चार दिनदेखि बेपत्ता भएकी एक किशोरी मृत भेटिएकी छन्। गत सोमबारदेखि चितवनको मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया बिपना चौधरीको शव फेला परेको हो । नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालय, मध्यविन्दु २ कोल्हुवामा कक्षा १२ मा अध्ययनरत लुस्लहरीकी विपना मुग्लिनबाट बेपत्ता भएकी थिइन्।

बिहीबार साँझ ६ बजे उनको शव नारायणी नदीको किनारमा भेटिएको प्रहरीले जनाएको छ। चौधरी वनभोज खाएर तनहुँको बन्दिपुरबाट समूहमा फर्किदै थिइन्।

फर्कने क्रममा नारायणघाट–बुटबल सडक खण्डको तीन नम्बर पुलमा शौच गर्न भनेर गएकी विपना त्यसपछि वेपत्ता भएको उनीसँगै रहेका साथीहरुले बताएका छन्। प्रहरीले घटनाका बारेमा अनुसन्धान सुुरू गरेको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >