प्रेम सम्बन्धका कारण हत्या गरी गण्डक नहरमा शव फाल्ने व्यक्ति पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20241031-WA0032

बारा जिल्लाको प्रसौनी गाउँपालिका-१, त्रिवेणीस्थित गण्डक नहरमा पुरुषको शव फेला परेको छ। मिति २०८१/०७/०१ गते बिहान ९:३० बजे शव देखिएको जानकारी प्राप्त भए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो। शव वीरगंज महानगरपालिका-३, छप्कैया टोलका २६ वर्षीय बिरेन्द्र साह सोनारको रहेको खुलेको छ।

बारा प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान पश्चात, बारा जिल्लाको कलैया उपमहानगरपालिका-१०, मटिअर्वाबाट २८ वर्षीय विजय कुमार साहलाई मिति २०८१/०७/०७ गते साँझ ५:०० बजे पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा मृतक साहको श्रीमतीसँग प्रेम सम्बन्धका कारण विवाद हुँदा विजयले गम्छाले घाँटीमा कसी हत्या गरेको र मिति २०८१/०६/२७ गते राति ९:३० बजे गण्डक नहरमा शव फालेको स्वीकार गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >