१ करोड २ लाख बराबरको ६० किलो चाँदी सहित १ जना प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-12-07 at 19.25.10_eb928e41_WhatsApp Image 2024-12-07 at 19.25.11_4208f701

२२ मंसिर,बारा । इलका प्रहरी कार्यालय बाराले झण्डै  १ करोड २ लाख बराबरको ६० केजी चाँदी सहितको एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जीतपुर सिमरा उप- महानगरपालिका–२१ अमलेखगंज चेकमा इ. प्र.का ले स्कुटीलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा खुट्टा राख्ने ठाउँमा फल्स बटम बनाई ६० केजी चाँदी फेला परेको उक्त  चाँदी र स्कुटी चालक जिल्ला बारा कलैया उ.म.न.पा ५ घुसुकपुर बस्ने अन्दाजी वर्ष ३६ का कर्म शाह सोनार लाई सामग्रीसहित पक्राउ गरेको हो ।

वीरगञ्जबाट हेटौडा तर्फ जाँदै गरेको बागमती प्रदेश ००५ प ३२६ नम्बरको स्कुटीमा चाँदी लिएर आएको भन्ने खबर पाएर  नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय अमलेखगंज बारा  प्रहरी नायव निरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कलैया लगिएको।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >