एमालेको संकल्प यात्राको टोलीले आज धनकुटामा कार्यक्रम गर्दै

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
sankalp-yatra-28

बीरगंज-२८ मंसिर

नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्राको टोलीले आज धनकुटामा विभिन्न कार्यक्रमहरु गर्दैछ ।

यात्रा टोलीले गर्ने कार्यक्रमहरुको सबै तयारी पूरा भएको नेकपा एमाले धनकुटा प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

संकल्प यात्राको टोलीलाई बिहान ९ बजे लेगुवामा स्वागत गर्ने कार्यक्रम रहेको छ । यात्रा टोलीले लेगुवा, पाख्रिबास, हिले, जोरपाटी र सिधुवामा हुने कार्यक्रमहरूमा सहभागि हुँदै दिउँसो बसन्तपुर पुगेर वृहत् आमसभा गर्ने तयारी रहेको जनाइएको छ ।

एमालेले मंसिर १४ गते बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्ग केन्द्रित शुरु गरेको संकल्प यात्रा धनकुटा आइपुगेको हो । यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >