इजरायली प्रधानमन्त्री नेतान्याहु र हमास नेताहरूलाई पक्राउ पुर्जीको आवेदन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
F240512YS127

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का अभियोजकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र तीन हमास नेताहरूसहित दुई इजरायली सरकारी अधिकारीहरूको लागि गिरफ्तारी वारेन्टको लागि आवेदन दिएका छन्।

करीम खानले नेतान्याहु र इजरायली रक्षामन्त्री योभ गालान्टले गाजापट्टीमा अक्टोबर ८, २०२३ देखि भएका युद्ध अपराध र मानवता विरुद्धको अपराधको जिम्मेवार रहेको भन्दै पक्राउ पुर्जीको आवेदन दिएका हुन्।

तीन हमास नेताहरू याह्या सिनवार, मोहम्मद दीब इब्राहिम अल–मसरी (डेफ) र इस्माइल हनियाह हुन्। जसलाई आईसीसी अभियोजकले इजरायलको भूमि र गाजा पट्टीमा अक्टोबरदेखि गरिएको युद्ध अपराध र मानवता विरुद्धको अपराधको लागि जिम्मेवार रहेको बताए।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >