
उपेन्द्र यादवलाई मन्त्री बनाएकोमा गौर हत्याकाण्ड पीडित संघर्ष समितिको आपत्ति
वीरगञ्ज । गौर हत्याकाण्डमा मारिएकाहरुका आफन्तहरुले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेकोमा आपत्ति जनाएका छन् । गौर








