
एभेरेष्ट बैंकको तकेताले गर्दा ऋणीले गरे आत्महत्या,कलैया शाखा कार्यालयमा तोडफोडसहित प्रदर्शन
एभेरेष्ट बैंक लिमिटेडको ताकेताले गर्दा ऋणीले आत्महत्या गरेको भन्दै बाराको कलैया सोमवार प्रर्दशन गरिएको छ । दुर्गा प्रसाई नेतृत्वको राष्ट्रिय धर्म संस्कृति र नागरिक बचाउँ








