
खानेपानी मन्त्री प्रदीप यादवले बजेट अभावकै कारण धेरै ठाउँमा शुद्ध खानेपानी पुर्याउन सकिएन
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिटै समाधान गर्ने बताउनुभएको छ ।मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री








