
ग्रेटर नेपालले माग्यो चीनको नैतिक समर्थन
सी चिनफिङ तेस्रो कार्यकालका लागि जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा चयन भएकामा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बधाई पत्र पठाई ग्रेटर नेपालप्रति चीनको नैतिक समर्थन मागेको छ
सी चिनफिङ तेस्रो कार्यकालका लागि जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा चयन भएकामा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बधाई पत्र पठाई ग्रेटर नेपालप्रति चीनको नैतिक समर्थन मागेको छ
प्रतिनिधिसभामा सोमबारबाट बजेटमाथि छलफल सुरु भइसकेकाले त्यही छलफललाई निरन्तरता दिन बैठक बस्ने थियो । सभामुखको कार्यकक्षमा अहिले विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरुको अनौपचारिक बैठक चलिरहेको