
भारतबाट अबैध रूपमा ल्याइँदै गरेको १० लाखभन्दा बढीको सामान र मोटरसाइकल बरामद
पर्सा, १ कार्तिक । पर्साको वीरगंज महानगरपालिका-१६ इनर्वा स्थित विभिन्न सीमा नाकाहरूमा खटिएको सशस्त्र प्रहरी बल, प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजको टोलीले भारतबाट अवैध रूपमा