
देउवाले गरे पटेर्वा सुगौलीमा १० शय्याको आधारभूत अस्पताल उद्घाटन
पर्साको पटेर्वा सुगौली गाउँपालिका– ४ फरहदवामा निर्माण भएको १० शय्याको आधारभूत अस्पतालको उद्घाटन भएको छ। मंगलबार एक कार्यक्रमबिच नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले







