
नेपाल पत्रकार महासंघ बाराद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन,क्षतिपूर्ति दिन माग
कलैया । नेपाल पत्रकार महासंघ बारा शाखाले बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई सोमबार ज्ञापनपत्र दिएको छ। राजावादीको आन्दोलनको क्रममा सञ्चारकर्मीको मृत्यु तथा सञ्चारगृह एवम्








