
राष्ट्रियसभामा माओवादी पहिलो पार्टी : गठबन्धनले १८ सिट पाउँदा एमाले १ मै खुम्चियो
बीरगंज – १२ माध: राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमै चित्त बुझाएको। बिहीवार सम्पन्न निर्वाचनमा सात प्रदेशमध्ये








