
प्रहरीको कार्यालय सहयोगी हत्या प्रकरण : राष्ट्रिय अनुसन्धान अधिकृतसहित ३ पक्राउ
बारा — सिमरा विमानस्थलका प्रहरी कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्या आरोपमा प्रहरीले गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारीसहित तीन जनालाई पक्राउ गरी








