
शव गाड्ने क्रममा कुकुर भुकेपछि पत्ता लागे १४ वर्षीया किशोरीको हत्यारा
डडेल्धुरामा किशोरी हत्या आरोपमा पक्राउ परेका व्यापारीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । अमरगढी नगरपालिका–७ पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको हो