
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग प्रहरीले लियो बयान
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले प्रहरीमा बयान दिएका छन्। पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा प्रहरीले लामिछानेसँग बयान लिएको