सम–सामयिक

पटनाको होटलमा आगलागी हुदाँ ६ जनाको मृत्यु, ३८ जना घाइते

१३बैशाखःभारतको बिहार प्रान्तको राजधानी पटनाको एक होटलमा बिहीबार भएको भीषण आगलागीमा परेर ६ जनाको मृत्यु भएको छ । ३८ जना घाइते भएका छन् । पटना

पुरा पढ्नुहोस >

पर्सा :९ लाख बराबरका लत्ताकपडा तथा औषधी पक्राउ ।

बिरगंज ,१३ बैशाख। पर्सा प्रहरीले ९ लाख ९० हजार १सय ८०रुपैयाँ बराबरको भन्सार छलिएका लत्ताकपडा तथा औषधी पक्राउ  गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी

पुरा पढ्नुहोस >

जीतपुरसिमरा १८ को अब आफ्नै प्रशासनिक भवन

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को कार्यालयले अब आफ्नै प्रशासनिक भवनबाट कामकाज गर्ने भएको छ । प्रशासनिक भवनको आईतबार एक कार्यक्रमका विच उद्घाटन भएसंगै अब

पुरा पढ्नुहोस >

महिलाको हत्या पश्चात् शवको टुक्रा-टुक्रा गरी फालियो, श्रीमान् र जेठाजु पक्राउ

धनुषामा एक महिलाको हत्या गरेर शरीरको भागलाई टुक्रा-टुक्रा गरी फालेको आरोपमा श्रीमान् र जेठाजुलाई घटनाको ६ महिनापछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदनगर

पुरा पढ्नुहोस >

वीरगन्जमा राष्ट्रिय स्तरको चेस प्रतियोगीता सुरु

वीरगन्जमा सोमबारदेखि राष्ट्रिय स्तरको बुद्धिचाल(चेस) प्रतियोगीता सुरु भएको छ । नेपाल बुद्धिचाल महासंघ, पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट माविको मुख्य आयोजना र नेशनल ईन्फोटेक

पुरा पढ्नुहोस >

सशस्त्र प्रहरी पर्साद्वारा १५ लाखको भन्सार छलीका सामान भन्सार दाखिला

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले १५ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामानहरू बरामद गरी भन्सार दाखिला गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट

पुरा पढ्नुहोस >

प्रधानमन्त्री प्रचण्डलाई भेटेरै सांसद यादवले मागे वीरगन्जका लागि विशेष प्याकेज

वीरगन्ज | पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य (सांसद) प्रदीप यादवले वीरगन्जसहित आफनो निर्वाचन क्षेत्रको लागि आगामी बजेटमा विशेष प्याकेज समावेश गर्न प्रधानमन्त्री पुष्पकमल

पुरा पढ्नुहोस >

कार्यालय समयमा कार्यकक्षमा नभेटिनेलाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कारबाही गर्ने जनाएको छ। मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रालयअन्तर्गत प्रतिष्ठान,

पुरा पढ्नुहोस >

धादिङमा काठ चिर्ने आरोले घाँटी काटिएको अवस्थामा युवक फेला

धादिङको खनियाबास गाउँपालिका–१ झार्लाङमा काठ चिर्ने आराले घाँटी काटिएको अवस्थामा एक जना युवक फेला परेका छन्। नेत्रावती गाउँपालिका–५ कटुञ्जेका ईश्वर गुरुङ घाइते अवस्थामा फेला परेका हुन् ।

पुरा पढ्नुहोस >

अतिक्रमित सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन    

गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई

पुरा पढ्नुहोस >

ताजा खबर