
प्रधानमन्त्रीसँग ५ तोला सुन र २५ लाख नगद, कति छ जग्गा?
प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले सबैको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो। सार्वजनिक सम्पत्ति विवरण








