
सर्लाहीको बरहथवा घटनामा पीडितको पक्षमा उभिने : पूर्वमन्त्री सिंहको चेतावनी
असार ११ गते सर्लाही । नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले सर्लाहीको बरहथवा घटनामा पीडित परिवारमाथि अन्याय भए कडा आन्दोलनको चेतावनी दिएका








